कांग्रेस महासमितिमा जनसम्पर्क समितिबाट ९७ जना सहभागी

काठमाडौं । नेपाली कांग्रेसको शनिबारदेखि सुरु हुने महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । १ हजार ६ सय महासमिति सदस्य बैठकमा सहभागी हुनेछन् । त्यसमा २ सय ४० निर्वाचन क्षेत्रबाट ५ जनाका दरले १ हजार २ सय र भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ९७ जना, जनसम्पर्क सम्पर्क समितिबाट ९७ जना बैठकमा … Continue reading कांग्रेस महासमितिमा जनसम्पर्क समितिबाट ९७ जना सहभागी